जिज्ञासा तथा उत्तर
तलब तथा सुविधाबारेबारम्बार सोधिने प्रश्नहरू (FAQ)
तलब, ग्रेड, भत्ता, कट्टी र कर सम्बन्धी केहि जिज्ञासाहरूको उत्तर ।
यो तथ्याङ्क जानकारीको लागि मात्र हो । यहाँ देखिएको विवरण आधिकारिक मानिने छैन । आधिकारिक जानकारीका लागि सम्बन्धित निकाय वा कार्यालयमा सम्पर्क गर्नुहोस् ।
बारम्बार सोधिने प्रश्नहरू (FAQ)
नेपाल सरकारका कर्मचारीको तलब / भत्ता विवरण / संरचना र यो वेबसाइटबारे सामान्य प्रश्नहरूको उत्तर
नेपाल सरकारले २०८३ सालको बजेट भाषणमा कर्मचारीको तलब, भत्ता र सुविधा बढाएको छ। यस अन्तर्गत मूल तलबमा समग्र वृद्धि गरिएको छ साथै प्रोत्साहन भत्ता पनि थप गरिएको छ । पहिलेदेखि दिदै आएको महंगी भत्तालाई पनि निरन्तरता दिइएको छ ।