कर्मचारीको तलब तुलना (Salary Comparison Guide)
पद तथा श्रेणी अनुसार तलब भिन्नता विश्लेषण
यहाँ विभिन्न सेवा समूहका पदहरूलाई साइड-बाइ-साइड (एकैसाथ) तुलना गर्न सक्नुहुन्छ । निजामती, नेपाली सेना, नेपाल प्रहरी र शिक्षक सेवा बीचको तलब स्केल, ग्रेड सङ्ख्या र थप भत्ताहरूको भिन्नता स्पष्ट रूपमा बुझ्न यसले मद्दत पुर्याउँछ ।